घोरेपानीमा सम्पन्न मोनाको तेस्रो अधिवेशनबाट अध्यक्षमा जुग्जाली मगर चयन

सुरेन गुरुङ्ग /बिकल्प न्युज घोरेपानी , असोज १६ गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितीको नयाँ अध्यक्षमा ओमनारायण जुग्जाली मगर चयन हुनुभएको छ । जिल्लाको अन्नपुर्ण गाउँपालिका –६ घोरेपानीमा विहिबार विहान सम्पन्न तेस्रो महाधिवेशन तथा पाँचौ वाषर््िाक साधारणसभाबाट जुग्जाली मगर सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मिम पुर्जा ,उपाध्यक्षमा अमर … Continue reading घोरेपानीमा सम्पन्न मोनाको तेस्रो अधिवेशनबाट अध्यक्षमा जुग्जाली मगर चयन